दिल्ली हुँदै इराक र कुवेत लैजान लागिएको युवतीको उद्दार
- साउन ९, २०७५
- 0
भारतको दिल्ली हुँदै इराक र कुवेत लैजान लागिएका १६ नेपाली युवतीको उद्दार गरिएको छ ।
दिल्ली महिला आयोगले गएराति दिल्लीबाट युवतीको उद्धार गरेको हो । एउटा सानो कोठामा बन्धक बनाइ राखेको अवस्थामा दिल्ली महिला आयोगले प्रहरीको सहयोगमा उद्दार गरेको हो ।
सूचना अनुसार ७ युवतीको भने करिब १५ दिन पहिले इराक र कुवेत पुर्या इएको दाबी गरिएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले सामाजिक सञ्जाल ट्वीटरबाट नेपाली युवतीको उद्दार गरिएको जानकारी दिएकी थिइन् ।
0 प्रतिक्रिया
कुलेखानीले क्षति पुर्याएको स्थानमा बेलिब्रिज हालिने
असोज ११ र १२ गतेको अविरल वर्षासँगै कुलेखानी जलविद्युत् आयोजनाको ड्याम खोल्दा क्षति भएको हेभीखोलामा बेलिब्रिज हालिने भएको छ । […]
धनुषामा हत्या गरि गाडिएको अवस्थामा एक महिलाको शव फेला
मिथिला नगरपालिका ३ मा एक महिलाको हत्या गरि गाडिएको अवस्थामा बुधबार राती शव फेला परेको छ । इलाका प्रहरी कार्यालय […]
सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन निर्देशन
नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान […]
चिसो मौसममा बुढाबुढी र युवाहरुलाई छाला सम्बन्धि बढी समस्या देखिन्छ : डा. श्रेष्ठ
प्रमीला कार्की/ डा.अमृता श्रेष्ठ छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ हुन् । दश बर्षदेखि सरकारी मेडिकल अफिसरको रुपमा सक्रिय […]
नायकवडा केन्द्र बनाएर जाजरकोटमा गयो भूकम्प
जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो । ४.२ […]