काभ्रे सेवा समाजद्वारा जेलमा रहेका नेपालीको उद्धार
- असार ३०, २०७५
- 0
मलेसिया । अवैध रुपमा काम गरिरहेको अवस्थामा पक्राउ परेर मलेसियाको जेलमा रहेका एक नेपालीलाई काभ्रे सेवा समाज, मलेसियाले उद्धार गरेको छ ।
नमोवुद्ध नगरपालिका–५, कानपुरका बुद्धबहादुर तामाङलाई उद्धार गरेर समाजले स्वदेश फर्काएको हो ।
अवैधानिक रुपमा रहेका उनलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेर केएलआईए डिपोमा राखेको थियो । आफन्तहरु कोही पनि सम्पर्कमा नआएका कारण उनी लामो समयदेखि जेलमा थिए । समाजले उनको उद्धार गरेर घर फर्काइदिएको हो ।
समाजले विभिन्न कारणले मलेसियामा अलपत्र नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।
0 प्रतिक्रिया
चिसो मौसममा बुढाबुढी र युवाहरुलाई छाला सम्बन्धि बढी समस्या देखिन्छ : डा. श्रेष्ठ
प्रमीला कार्की/ डा.अमृता श्रेष्ठ छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ हुन् । दश बर्षदेखि सरकारी मेडिकल अफिसरको रुपमा सक्रिय […]
नायकवडा केन्द्र बनाएर जाजरकोटमा गयो भूकम्प
जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो । ४.२ […]
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षित […]
मौसम पूर्वानुमान : हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको […]
एमालेले नेता भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरण ६ महिना निलम्बित
नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले नेता भीम रावललाई संगठित सदस्यबाट कारबाही गरेको छ । आज बसेको सचिवालय बैठकले उनलाई […]