तस्वीरमा हेर्नुहोस् बकर ईद

news-details

आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्वको रुपमा रहेको बकर ईद मुस्लिम समुदायले देशभरका मस्जिदमा मनाउँदै छन् । इदुल फित्र अर्थात रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिदमा गई सामूहिक नमाज पढ्छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *