गीतकार हरि कटुवालले ल्याए एलिनाको जीवनमा मेल खाने मर्मस्पर्शी गीत (भिडियोसहित)
- फाल्गुन २६, २०८१
- 1

गीतकार हरि कटुवालको शब्दमा ‘अमृत थियो तिम्रो माया’ बोलको गीत सार्वजनिक भएको छ ।
चर्चित गायीका एलिना चौहानको स्वरमा सजिएको गीतको संगीत तथा एरेन्ज दिपकराज विश्वकर्माले गरेका छन् ।
एलिनाकै जीवनमा समेत मेल खाने गरि सृजना गरिएको गीत ‘थ्री ए मोसन’ यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
1 प्रतिक्रिया
One thought on “गीतकार हरि कटुवालले ल्याए एलिनाको जीवनमा मेल खाने मर्मस्पर्शी गीत (भिडियोसहित)”
Leave a Reply Cancel reply
रास्वपा र राप्रपाको अवरोधकैबीच अघि बढ्यो संसद्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ । रास्वपा र राप्रपाका […]
संसद् अवरोध हटाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच २ बुँदे सहमति, रास्वपा र राप्रपाको असहमति

सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ । शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला […]
नेपालमा केयर वर्क : व्यवसायिककी पारिवारिक कर्तव्य !

महिलाहरु घरको सबै काम गर्दछन्, विहान उठ्दादेखि राति नसुतुञ्जेल उनीहरुको काम हुन्छ । उनीहरुले नै गरेको कामबाट घर चलिरहेको हुन्छ […]
‘प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्नुपर्छ’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले […]
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानोपामा […]
सार्है मीठो गीत ! शब्द स्वर संगीत राम्रो लाग्यो ।
भव्य सफलताको शुभकामना ।