नेपाल प्रहरीले माग्यो एक हजार ९६१ पदका लागि आवेदन (सूचनासहित)
- माघ २६, २०८०
- 0

नेपाल प्रहरीले ठूलो संख्यामा आवेदन मागेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ सहायक निरीक्षक,जवान र प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त माग गरेको हो।
सहायक निरीक्षकतर्फ खुला तथा समावेशीसहित १०५ जना माग गरिएको छ। सहायक निरीक्षकतर्फ २०८० कात्तिक ३ गते माग गरिएको २६० मा १०५ थप गरिएको नेपाल प्रहरीले जनाएको छ।
यस्तै जवानतर्फ एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ। यस्तै कार्यालय सहयोगीतर्फ ९४ जना माग गरिएको छ।
खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम योग्य उमेदवारले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। चैत ९ गतेसम्म आवेदन दिन सकिने बताइएको छ।
0 प्रतिक्रिया
रास्वपा र राप्रपाको अवरोधकैबीच अघि बढ्यो संसद्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ । रास्वपा र राप्रपाका […]
संसद् अवरोध हटाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच २ बुँदे सहमति, रास्वपा र राप्रपाको असहमति

सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ । शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला […]
नेपालमा केयर वर्क : व्यवसायिककी पारिवारिक कर्तव्य !

महिलाहरु घरको सबै काम गर्दछन्, विहान उठ्दादेखि राति नसुतुञ्जेल उनीहरुको काम हुन्छ । उनीहरुले नै गरेको कामबाट घर चलिरहेको हुन्छ […]
‘प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्नुपर्छ’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले […]
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानोपामा […]