नेपाल प्रहरीले प्राविधिक पदमा खुलायो जागिर
- फाल्गुन १३, २०७५
- 0
नेपाल प्रहरीले प्राविधिक समूहमा एक हजार पाँच सय ५६ जनालाई जागिर खुलाएको छ । सोमबार सूचना प्रकाशन गरी प्रहरी प्रधान कार्यालयले फागुन १६ गतेदेखि चैत २२ गतेसम्म आवेदन भर्न म्याद तोकेको छ ।
एमएस सर्जरीदेखि फिङ्गर प्रिन्टरसम्मका पदमा प्रहरीले आवेदन खुलाएको हो । प्राविधिक जवान मात्रै एक हजार चार सय २२ जना माग गरिएको छ ।
हेर्नुहोस सूचना