बारा सहयोग समाज युएईको तदर्थ समिती गठन, संयोजकमा कुईकेल
- फाल्गुन २८, २०७९
- 0

बारा सहयोग समाज युएईले गोकुल कुईकेलको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ ।
समाजको दोस्रो बैठकले कुईकेलको संयोजकत्वमा १९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिको सहसंयोजकमा कमल लामा, सचिबमा नारायण पौडेल, सदस्यहरुमा दिनेश उप्रेती, पुरूषोत्तम पुडासैनी, सोमलाल लामा, सुनिल न्यौपाने, राजेन्द्र अधिकारी, अरूण कुमार उप्रेती, मदन ढकाल, निरन्जन उप्रेती, संजय लामा, किरण कार्की, मिना कुवंर, रसिला मगर, रन्जु खड्का, कमल भन्डारी, दिनेश रायमाझी, संदिप लामा, निशान घिमिरे र रोशन ढकाल चयन भएका छन ।
समाजको तदर्थ कार्य समितीले बाराबासी नेपालीलाई युएईमा कुनै समस्या परे सहयोग गर्ने तथा सामाजिक सेवाका कार्यमा आफुलाई लगाउने निर्णय पनि गरेको छ ।
बैठकले सो अवसरमा समाजको आधिकारीक लोगोसमेत सार्वजनिक गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभाको मनकामना मन्दिरमा श्रेष्ठ दम्पतीले चढाए सबैभन्दा ठूलो घण्टी

संखुवासभा जिल्लाको चर्चित धार्मिक स्थल मनकामना मन्दिरमा अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले सबैभन्दा ठूलो घण्टी प्रदान गरेका छन् । संखुवासभाको […]
‘रोड सेफ्टी’ फोटो प्रतियोगिता एवं प्रर्दशनी हुने

फोटो पत्रकार (पिजे) क्लव र रोटरी क्लव अफ काठमाडौं सर्कलबीच रोड सेफ्टी फोटो प्रतियोगिता एवं प्रदशनी गर्ने सम्वन्धी सम्झौता भएको […]
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायलयप्रति विश्वस्त छु : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएको बताएका छन् । […]
दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार राति बा१६च ७६५१ नम्बरको जिप दुर्घटना […]
‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’

रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ । सरकारले पैसा दिँदा ठेकेदारले काम […]