वैदेशिक रोजगार विभागको काठमाडौं शाखाबाट ३ जना विचौलिया पक्राउ
- मंसिर ६, २०७५
- 0

वैदेशिक रोजगार विभागको काठमाडौ शाखा कार्यालय ताहाचलमा विचौलिया धन्दा चलाउने ३ जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।
ताहाचलस्थित कार्यालयमा श्रम स्विकृतिका लागि आउने सेवाग्राहीलाई काम छिटो गरिदिने प्रलोभनका पारेर रकम असुल्ने तीन जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कालिमाटीका सुरेन्द्र पाचकोटी, कालिमाटी बस्ने धादिङ स्थायी घर भएका सुजन लामा र सर्लाही स्थायी घर भई सोल्टीमोड बस्ने निर्मल तामाङ रहेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखेर अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
0 प्रतिक्रिया
दुर्गा प्रसाईँ भारतको आसाममा पक्राउ

तीनकुने घटनापछि फरार रहेको दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई भारतको आसाममा पक्राउ गरिएको हो । उनलाई काकडभिट्टा नाका […]
उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट […]
संघ निर्वाचन : तृतिय उपाध्यक्षमा ‘बैभव’ र लिम्बुबीच प्रतिष्पर्धा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत्र २९ गते हुने ३० औ साधारणसभा तथा निर्वाचनमा आगामी कार्यकालका लागि तृतिय उपाध्यक्ष पदका […]
संघ निर्वाचन : सचिवमा त्रिपक्षिय भिडन्त, सापकोटाको स्वतन्त्र उम्मेदवारीले डिम्दोङ र बोगटी दबाबमा

वैदेशिक रोजगार व्यवसायी संघको यही चैत्र ३० गते हुन गैरहेको साधारणसभा र निर्वाचनमा सचिव पदका लागि कुन्छा दोर्जे डिम्दोङ, अनिल […]
संघ निर्वाचन : महासचिवमा अनुभवि कटुवाल र जुझारु बस्नेतबीच प्रतिष्पर्धा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत्र २९ गते हुने ३० औ साधारणसभा तथा निर्वाचनमा आगामी कार्यकालका लागि महासचिव पदका लागि […]