सशस्त्र प्रहरीका ३७ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)
- असार ६, २०७९
- 0

सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस भएका छन् ।
बढुवा समितिको आइतबार साँझ बसेको बैठकले ३७ डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।
एसपी पदमा ३७ पद रिक्त छ। रिक्त पदमा पदपूर्ति गर्न डिएसपीहरूलाई बढुवा सिफारिस गरिएको हो ।
बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र बढुवा उपर उजुरी सुन्ने समितिमा जानकारी गराउन पनि सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले आग्रह गरेको छ।
0 प्रतिक्रिया
एनआरएनए : फुटको संघारमा !

विश्वभर रहेका नेपालीहरुको छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद अझै मिल्न नसक्दा यो संस्था फुटको नजिक पुगेको छ […]
तस्वीरमा हेर्नुहोस एमाले युवाहरुको ‘युथ सेलिब्रेसन’

लोकतन्त्र दिवसको दिन पारेर भृकुटीमण्डपमा एमालेको युवा उत्सव (युथ सेलिब्रेसन) आयोजना गरेको छ । जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई […]
प्रधानमन्त्री ओलीले भोलिको संसद बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुक्रबारको संसद बैठकमा सम्बोधन गर्ने भएका छन् । बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधि सभामा प्रधानमन्त्रीले […]
एनआरएनए अष्ट्रेलियाले जाजरकोटमा बनायो विद्यालय भवन

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले भूकम्पले क्षति पु¥याएको जाजरकोटमा विद्यालय भवन निमार्ण गरेको छ । जाजरकोटको भेरी नगरपालिका २ बहुनथानामा रहेको […]
अधिकार विकेन्द्रीकरण नगर्दा जनतामा असन्तुष्टि बढ्यो : डा.शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले हाल केन्द्रकृत शासन भइरहेकाले असन्तुष्टि बढेको र देश विकास हुन नसकेको बताएका छन् । बिहीबार […]