सशस्त्र प्रहरीका ३७ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

news-details

सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस भएका छन् ।

बढुवा समितिको आइतबार साँझ बसेको बैठकले ३७ डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

एसपी पदमा ३७ पद रिक्त छ। रिक्त पदमा पदपूर्ति गर्न डिएसपीहरूलाई बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र बढुवा उपर उजुरी सुन्ने समितिमा जानकारी गराउन पनि सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले आग्रह गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *