एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा छुट
- फाल्गुन १६, २०७८
- 0

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच बैंकका कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टमा छुट दिने सहमति भएको छ ।
आवासमा २३ र खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको बैंकले जानकारी दिएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ र रिसोर्टका बोर्ड कोर्डिनेटर कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।
एभरेष्ट बैंकले हालसम्म देशभर ११३ शाखा, ३१ राजस्व संकलन काउन्टर, १४६ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।
0 प्रतिक्रिया
बालमन्दिर जग्गा प्रकरण : १७ जनाविरुद्ध मुद्दा दर्ता

नक्शालस्थित बाल मन्दिरको जग्गा अनियमितता प्रकरणमा १७ जनाविरूद्व मुद्दा दर्ता भएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत […]
नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायम […]
स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताएका छन् । राष्ट्रिय […]
नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र […]
नेपाल कृषि प्रधान देश भएतापनि कृषिमै आत्मनिर्भर हुन नसक्नु दुखद् : सांसद साउद

काठमाडौं । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सांसद डा. एनपी साउदले नेपाल कृषि प्रधान मुलुक भएतापनि कृषिमै आत्मनिर्भर हुन […]