नेपाल बङ्गलादेश बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
- पुस २५, २०७८
- 0

नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।
नेपाल राष्ट्र बैंकको ‘वित्तिय साक्षरता नीति’लाई अवलम्बन गर्दै बैंकले भोजपुर बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरू सहभावी थिए । कार्यक्रममा भोजपुर शाखा प्रमुख विनोद पाण्डेले विद्युतिय भुक्तानी प्रणालीको प्रयोग तथा उपयोगिताका बारेमा विद्यार्थीहरुलाई जानकारी गराए । उनले नेपाल राष्ट्र बैंकले नै नगदरहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने योजना अगाडी सारेको जानकारी गराएका थिए ।
बैंकले हाल देशभर एक सय वटा शाखा कार्यालयमार्फत सेवाग्राहीलाई सेवा दिँदै आएको छ । यस्तै, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
0 प्रतिक्रिया
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको छ । सोमबार सार्वजनिक […]
विश्वकै गरिब राष्ट्रपति भनेर चिनिने होसे मुहिकाको निधन

उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ । सन् २०१० देखि […]
काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज बिहान ६ः५० बजे काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव […]
आजदेखि लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरु

आजबाट लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन सुरु हुँदैछ । पहिलो बैठक दिउँसो १ बजेका लागि तय गरिएको प्रदेश सभा सचिवालयले […]
संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्ता छन कार्यसूची

संघीय संसद अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बुधबार पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बैठक संसद भवन नयाँबानेश्वरमा बिहान […]