डिश मिडियालाई ‘एचआरएम अवार्ड’
- पुस २५, २०७८
- 0

नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिश मिडिया नेटवर्क लि.ले प्राप्त गरेको छ ।
डिश मिडिया नेटवर्कले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटी/आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो ।
नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखिय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लव प्रालिले हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ ।
सो अवार्ड छनौटका लागि काठमाडौं विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डीन डा. सुवास केसीसहित पुण्यप्रसाद न्यौपाने, पूर्व सचिव नेपाल सरकार, प्रोफेसर डा. रिता श्रेष्ठ, आशुतोष तिवारी र बैकर वर्षां श्रेष्ठ रहेका थिए ।
0 प्रतिक्रिया
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको छ । सोमबार सार्वजनिक […]
विश्वकै गरिब राष्ट्रपति भनेर चिनिने होसे मुहिकाको निधन

उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ । सन् २०१० देखि […]
काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज बिहान ६ः५० बजे काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव […]
आजदेखि लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरु

आजबाट लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन सुरु हुँदैछ । पहिलो बैठक दिउँसो १ बजेका लागि तय गरिएको प्रदेश सभा सचिवालयले […]
संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्ता छन कार्यसूची

संघीय संसद अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बुधबार पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बैठक संसद भवन नयाँबानेश्वरमा बिहान […]