‘आई पे’ले यसपालिको चाडपर्वमा दिनेछ १ लाखसम्मको दक्षिणा
- अशोज १५, २०७८
- 0

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ लाई लक्षित गरि आई पे रेमिटले ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजना असोज १५ गतेबाट शुरु भई कार्तिक २५ गतेसम्म लागु हुनेछ ।
यस योजना अन्र्तगत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप २ हजार, हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जना साझेदारहरूलाई दक्षिणा स्वरुप ५ हजार र बम्परमा १ जान भाग्यशाली विजेताले दक्षिणा स्वरुप १ लाख प्राप्त गर्नेछन् ।
0 प्रतिक्रिया
संघको निर्वाचनमा अनौठो तालमेल : गेलाल र गुरुङको प्यानल मात्र भिड्ने पक्कापक्की

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि अनौठो तालमेल र गठबन्धनसहित चुनावी मैदानमा उत्रने भएका छन् । संघको आगामी […]
रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका […]
नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार […]
कुलमान र हितेन्द्रदेवको रिट न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्व कुमार […]
प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा गार्ड अफ अनर दिइएको छ । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार […]