लुम्बिनी विकास बैंक र रेमिट टु नेपालबीच विप्रेषण भुक्तानी सम्झौता

news-details

लुम्बिनी विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.लि.बीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण भुक्तानी सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा रेमिट टु नेपालका तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन् ।

यससंगै रेमिट टु नेपालबाट पठाएको विप्रेषण लुम्बिनी विकास बैकंका शाखाबाट सजिलै भुक्तानी प्राप्त हुनेछ साथै लुम्बिनी विकाश बैंकबाट पठाएको विप्रेषण रेमिट टु नेपाल को ८०००ं भुक्तानी संजालबाट सजिलै प्राप्त हुनेछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया