पाँच वर्षे रणनीति ल्याउँदै लगानी बोर्ड
- भदौ २२, २०७८
- 0
लगानी बोर्ड नेपालले पाँच वर्षे व्यावसायिक योजनासहितको रणनीति ल्याउन लागेको छ ।
बोर्डको १०औँ वार्षिकोत्सवका अवसरमा रणनीतिक योजना (२०७८–८२) सार्वजनिक गरिने जानकारी बोर्डले दिएको छ ।
भदौ २३ गते आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले रणनीति सार्वजनिक गर्ने जनाइएको छ । साथै नेपाल इन्भेस्टमेन्ट गाइड, २०२१ र कफी टेबल बुकसमेत सार्वजनिक हुने जनाइएको छ ।
त्यस अवसरमा आयोजना हुने कार्यक्रममा नेपालका लागि विभिन्न देशका राजदूतलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही दिन विभिन्न विषयमा विज्ञ समूह छलफल पनि आयोजना गरिने जनाइएको छ ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]










