एभरेष्ट बैंकको जनचेतनामूलक भिडियो सार्वजनिक, तीज घरमै सुरक्षित रुपमा मनाउन आग्रह
- भदौ २०, २०७८
- 0

एभरेष्ट बैंक लिमिटेडले भावनात्मक साथै जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ ।
चाडबाड आए लगत्तै भेटघाट खानपीन गरेर रमाइलो गर्ने चलन चल्दै आएको भएता पनि अहिलेको परिस्थिती अनुकुल रहेको भिडियोले सन्देश दिएको छ ।
कोरोना महामारीमा जमघट जोखिम्पूर्ण रहेको सन्देश दिन भिडियो सार्वजनिक गरेको बैंकले जनाएको छ । महामारीको जोखिम कायमै रहेकाले घरमै सुरक्षित रुपमा तीज मनाउन भिडियोले सन्देश दिएको छ ।
0 प्रतिक्रिया
विद्यार्थीहरुले घेरे चिकित्सा शिक्षा आयोग, सिट घटाउने निर्णयप्रति आक्रोश

चिकित्सा शिक्षा आयोगले पीजी अध्ययन गर्ने विद्यार्थीको सिट संख्या घटाएर म्याचिङ प्रक्रिया अघि बढाएपछि आन्दोलनमा रहँदै आएका विद्यार्थीहरुले सोमबार आयोगको […]
राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्छौ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । उनले देशको सुरक्षा, सार्वभौमसत्ता, […]
कालो मास्क लगाएर शिक्षकहरुको मौन प्रदर्शन

नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । शैक्षिक हडताल घोषणा गरेर काठमाडौं केन्द्रित […]
वैदेशिक रोजगार व्यवसायी संघमा चुनावी सरगर्मी बढयो, स्वतन्त्रसहित ३६ जनाको उम्मेदवारी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यहि चैत २९ गते हुने निर्वाचनका लागि स्वतन्त्रसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन । […]
अत्याधिक वायु प्रदूषणले हवाइ उडान प्रभावित : यात्रुहरु अलपत्र, व्यवसायी निराश

अहिलेसम्मकै उच्च वायुप्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलहरुबाट नियमित हुने हवाई उडान प्रभावित भएका छन् । दर्जनौं उडान रद्द […]