नागरिक उड्डयन प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)
- असार ३१, २०७८
- 0
नेपाल नागरिक उड्डयन प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ।
२०७७/७८ को असार मसान्तसम्म रिक्त रहेका पदमा लोकसेवा आयोगले स्वीकृति दिएअनुसार प्राधिकरणमा कर्मचारी माग गरिएको हो । निर्देशकदेखि सहायक स्तरसम्मका कर्मचारीको माग भएको छ।
दरखास्त अनलाइनबाट दिन सकिने प्राधिकरणले जनाएको छ।
हेर्नुहोस् विज्ञापन