सातै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै
- असार १, २०७७
- 0

सात वटै प्रदेश सरकारले आगामी वर्षको आय–व्ययको अनुमानित विबरण बजेट आज सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्थाअनुसार प्रदेश सरकारहरुले आज बजेट ल्याउने कार्यक्रम छ ।
कोभिड १९ को महामारीका बेला ल्याउनु पर्ने बजेटको तयारी सातवटै प्रदेश सरकारले पूरा गरीसकेका छन् । प्रदेश सरकारहरुले नीति तथा कार्यक्रम मार्फत् भौतिक निर्माण र आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउने घोषणा गरेका छन् ।
प्रदेश सरकारहरुको तयारी अनुसार केहीले बजेटको आकार गत वर्ष भन्दा बढाउने तयारी गरेका छन् भने केहीले संघीय सरकारको अनुदान र आन्तरिक राजस्वसमेत खुम्चने अवस्थामा घटाउने अवस्था छ। संघीय सरकारले भने गत आर्थिक वर्षको भन्दा सानो आकारको बजेट सार्वजनिक गरिसकेको छ।
0 प्रतिक्रिया
धर्मश्री विजेता गिरी नेपालको नेतृत्व गर्दै लण्डन प्रस्थान

धर्मश्री विजेता/वडी विल्डर जीवन गिरी आज नेपालको नेतृत्व गर्दै लण्डन प्रस्थान गरेका छन् । लण्डनमा हुन लागेको युके नेपाल वडी […]
त्रिकोणात्मक टी–२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु […]
‘वैकल्पिक उपायस्वरूप वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा आपूर्ति हुने’

खानेपानीमन्त्री प्रदीप यादवले बर्षायामको समयमा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँवासीका घर घरमा वितरण हुने बताएका छन् । सोमबार मेलम्ची […]
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका कानुन, न्याय तथा मानव अधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ […]
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ । बैठक आज दिनको १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । […]