सातै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै
- असार १, २०७७
- 0
सात वटै प्रदेश सरकारले आगामी वर्षको आय–व्ययको अनुमानित विबरण बजेट आज सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्थाअनुसार प्रदेश सरकारहरुले आज बजेट ल्याउने कार्यक्रम छ ।
कोभिड १९ को महामारीका बेला ल्याउनु पर्ने बजेटको तयारी सातवटै प्रदेश सरकारले पूरा गरीसकेका छन् । प्रदेश सरकारहरुले नीति तथा कार्यक्रम मार्फत् भौतिक निर्माण र आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउने घोषणा गरेका छन् ।
प्रदेश सरकारहरुको तयारी अनुसार केहीले बजेटको आकार गत वर्ष भन्दा बढाउने तयारी गरेका छन् भने केहीले संघीय सरकारको अनुदान र आन्तरिक राजस्वसमेत खुम्चने अवस्थामा घटाउने अवस्था छ। संघीय सरकारले भने गत आर्थिक वर्षको भन्दा सानो आकारको बजेट सार्वजनिक गरिसकेको छ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










