आप्रवासनमा अस्थायी प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा
- बैशाख ९, २०७७
- 0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आउने आप्रवासी माथि अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ट्रम्पले अमेरिका आप्रवानमा अस्थायी रोक लगाउने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने बताएका हुन् ।
कोरोना भाइरसको संक्रमणका कारण अमेरिकाले सबैभन्दा बढी स्वास्थ्य तथा आर्थिक समस्याको सामना गर्नुपरिरहेको छ । जसका कारण बेरोजगारी दर पनि बढिरहदा अमेरिकी जनताको रोजगारी सुरक्षा गर्न यो कदम चाल्नुपरेको ट्रम्पको भनाई छ ।
तथापी आप्रवासन माथि लगाइने प्रतिबन्ध कहिलेसम्मलाई हो र यसबाट कस्ता आप्रवासी प्रभावित हुनेछन भन्न्े बारे केहि खुलाइएको छैन ।
0 प्रतिक्रिया
आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना
नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन बेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना गरिएको […]
उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ को स्थानीय तह उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । मन्त्रिपरिषद्को सिफारिस […]
राहदानी विभागको काम आंशिक सुचारु, प्राविधिक टोलीले काम गरिरहेको दाबी
सर्भरको समस्या देखाउँदै सेवा अवरुद्ध गरेको राहदानी विभागले आइतबार दिउँसोदेखि सेवा सुचारु गरेको दावी गरेको छ । तर सेवाग्राहीले सेवा […]
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति […]
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका […]