काठमाडौं महानगरपालिकाले पाशुपत क्षेत्रमा पुरातात्विक तथा लोपोन्मुख अवस्थामा रहेका धारा, कुवा र इनार लगायतको उत्खनन् कार्य थालेको छ । यहाँ […]
प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आएको बताएका छन । […]
संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बोलाईएको […]
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज देशभर पहाडी क्षेत्रमा आंशिक […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायीलाई त्रसित नभइकन ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ […]
कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवा सम्बन्धी छुट्टै ऐनको आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित […]
जिल्लालाई दुव्र्यसनमुक्त बनाउने उद्देश्यसहित इलाममा लागूऔषध रोकथाम तथा नियन्त्रण अभियान सुरु गरिएको छ । विकृति र विसंगतिहरुका विरुद्ध सामाजिक अभियान […]
आफू भाडामा बसेको घरकै शौचालयमा मृत अवस्थामा फेला परेकी एकजना नर्सको हत्या घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । विराटनगरस्थित […]
सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज प्रधानमन्त्री पुष्पकमल दाहालले बुझेका छन् । दश सदस्यीय कार्यदलले तयार […]
नेपाल समाजवादी पार्टी (नेसपा)ले केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठक बोलाएको छ । नेसपा कार्यालय प्रमुख रोशन पोखरेलले पार्टीको […]