नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले दिए श्रद्धाञ्जली

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ । नेकपा एमालेका […]

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिइने, अन्त्येष्ठिको दिन सार्वजनीक विदा

सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले सुवासलाई राष्ट्रिय सम्मान दिने […]

एमालेको सचिवालय बैठक बस्दै

नेकपा (एमाले) ले मंगलबार आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक मंगलबार बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने […]

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खसेपछी अवरुद्ध भएको छ । सडकखण्डको टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा सडक बन्द भएको इलाका […]

यस्तो छ आजको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय […]

सुवास नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको तयारी

सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने तयारी गरेको छ । सोमबार राति निधन भएको उनको पार्थिव शरीर हाल […]

समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेश सन्देशसभा स्थगित

चार दल सम्मिलित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशमा हुने सन्देश सभा स्थगित भएको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र […]

सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ असोजदेखि सञ्चालनमा

सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । संविधान दिवसका दिनदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने […]

गृहमा १० सहसचिवको सरुवा : अध्यागमनको डीजीमा तामाङ, ६ जिल्लाका सीडीओ फेरिए

गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालय तानिएको छ […]

युवाहरुको भविष्यबारे नसोचे देशको परिवर्तन हुदैँन् : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, वैदेशिक रोजगारीमा रहेका युवाहरूको भविष्यको लागि गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको […]