हाम्रो सम्मान परियोजनाद्धारा संचारकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

हाम्रो सम्मान परियोजनाले कोरोनाको प्रभाव बढ्दै जाँदा बैदेशिक रोजगार पत्रकार समाजलाई प्रेस ज्याकेटसहित स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । […]

उद्धार उडानबाट आउनेलाई राख्न काठमाडौ उपत्यकामा ९५० शैयाको एकीकृत क्वारेन्टाइन सञ्चालनमा

वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राख्न सोमबारबाट काठमाडौ उपत्यकामा ९५० शैया भएको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याइने […]

दुबई विमानस्थलमा अलपत्र परेका २६२ नेपाली काठमाडौँ आइपुगे

दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु […]

युएईमा अड्किएका नेपाली लिन नेपाल वायुसेवा निगमको जहाज उड्यो

चार्टर्ड उडान रोकिएपछि युएईको दुबई विमानस्थलमा अड्किएका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको […]

भदौ १६ गतेदेखि सर्शत नियमित अन्तर्राष्ट्रिय उडानमार्फत यात्रु ल्याउने सरकारको निर्णय

दीपक श्रेष्ठ / सरकारले पीसीआर परीक्षण सहज भएका केही मुलुकबाट भदौ १६ गतेदेखि नियमित उडानमार्फत यात्रु ल्याउने भएको छ । पीसीआर […]

विदेशमा अलपत्र नेपालीको उद्धार उडान अनिश्चितकालका लागि स्थगित

सरकारले भदौ १ देखि हुने भनेको पाचौ चरणको उद्धार उडान अनिश्चितकालका लागि स्थगित गरेको छ । विदेशमा अलपत्र कामदारको उद्धारका […]

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान सुरु

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान हुँदैछ । नेपालका दुई नेपाल वायु सेवा […]

लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएशनमा ३ सदस्य मनोनित

नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएशनले रिक्त रहेको सदस्य पदमा तीनजना व्यवसायीलाई मनोनयन गरेको छ । एशोसिएशनका […]

‘कोभिड १९ को चपेटामा नेपाली आप्रवासी श्रमिकहरुको अधिकार अध्ययन प्रतिवेदन’ सार्वजनिक (प्रतिवेदनसहित)

राष्ट्रिय मानव अधिकार आयोगले ‘कोभिड १९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरुको अधिकार अध्ययन प्रतिवेदन’ सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष […]

रोजगारीका लागि युवा विदेशिनुपर्ने बाध्यता अन्त्य गरिनेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले बुधबार अन्तर्राष्ट्रिय युवा […]