चार महिनादेखि बेपत्ता बेलायती पूर्वराजदूत रिचार्ड मोरिसको शव फेला

news-details

चार महिनादेखि बेपत्ता नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको शव फेला परेको छ ।

मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए । मोरिसको शव आफ्नो घरदेखि २ माइल टाढा एलिस होल्ट जंगलमा भेटिएको डेलीमेलले जनाएको छ ।

मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालको राजदूत भएर काम गरेका थिए ।

५२ वर्षीय मोरिसका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *