रेलयात्रा गरेर भियतनाम पुगे किम, ट्रम्पसँग आज भेट

news-details

एजेन्सी / उत्तर कोरियाली शासक किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच बुधबार दोस्रो पटक हनोईमा भेटघाट हुनेछ ।

सुरक्षाको सबै प्रबन्ध मिलाइसकिएको छ । किम मंगलबार रेलबाट चार हजार किलोमिटरको यात्रा गरेर भियतनाम पुगेका हुन् ।

दुई नेताबीच गत वर्ष जून १२ मा सिंगापुरमा भेटवार्ता भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *