मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उद्घाटन खेलको मध्य हुँदैगर्दा साँझ परेपनि टियू ग्राउण्ड परिसर फ्लड लाइटका कारण चम्किलो देखिएको थियो । सोमबार जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजबीचको उद्घाटन खेल हेर्न दर्शकहरु झुम्किएका हुन ।

फ्लड लाइटको उज्यालोमा चम्कियो एनपीएल, हुटिङमा दर्शक (तस्बिरहरु)फ्लड लाइटको उज्यालोमा चम्कियो एनपीएल, हुटिङमा दर्शक (तस्बिरहरु)फ्लड लाइटको उज्यालोमा चम्कियो एनपीएल, हुटिङमा दर्शक (तस्बिरहरु)फ्लड लाइटको उज्यालोमा चम्कियो एनपीएल, हुटिङमा दर्शक (तस्बिरहरु)फ्लड लाइटको उज्यालोमा चम्कियो एनपीएल, हुटिङमा दर्शक (तस्बिरहरु)फ्लड लाइटको उज्यालोमा चम्कियो एनपीएल, हुटिङमा दर्शक (तस्बिरहरु)फ्लड लाइटको उज्यालोमा चम्कियो एनपीएल, हुटिङमा दर्शक (तस्बिरहरु)