क्रिकेट उत्सवका रुपमा मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गरेकी छिन् ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरियो ।

उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज प्रतिस्पर्धामा छन् ।

एनपीएल उद्घाटनको उत्साह (फोटो फिचर)एनपीएल उद्घाटनको उत्साह (फोटो फिचर)एनपीएल उद्घाटनको उत्साह (फोटो फिचर)एनपीएल उद्घाटनको उत्साह (फोटो फिचर)एनपीएल उद्घाटनको उत्साह (फोटो फिचर)एनपीएल उद्घाटनको उत्साह (फोटो फिचर)एनपीएल उद्घाटनको उत्साह (फोटो फिचर)

एनपीएल उद्घाटनको उत्साह (फोटो फिचर)एनपीएल उद्घाटनको उत्साह (फोटो फिचर)

एनपीएल उद्घाटनको उत्साह (फोटो फिचर)एनपीएल उद्घाटनको उत्साह (फोटो फिचर)एनपीएल उद्घाटनको उत्साह (फोटो फिचर)एनपीएल उद्घाटनको उत्साह (फोटो फिचर)एनपीएल उद्घाटनको उत्साह (फोटो फिचर)

तस्बिर : बिजेन अमात्य