चार देशीय सिरिज : तेस्रो स्थानको लागि नेपालले आज हङकङसंग खेल्दै
- चैत्र ३, २०८१
- 0

युगाण्डामा जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि आज नेपालले हङकङसंग खेल्दैछ । नेपाली समय अनुसार यो खेल अपराहन्न १२ः ४५ बजेदेखि शुरु हुनेछ । सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो ।
नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक युगाण्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो ।
अब तेस्रो स्थानमा लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन् । त्यस्तै फाइनलमा भने शिर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन् ।
0 प्रतिक्रिया
बर्षौपछि आँखाको ज्योती फर्किए पछिको खुशी…….

खगेन्द्र भट्टराई/कालिकोटको महाबै गाउँपालिका–३ ओदानकुका ९१ वर्षीय जंगबहादुर सिंहले आँखाको ज्योती गुमाएको पाँच वर्षपछि संसार देखे पछि उनमा खुशीको सिमा […]
कांग्रेस एमालेसँग मिसिन गएको होइन्, फोहोर सफा गर्न गएको हो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य गर्दा अपेक्षित रुपमा जनताले चाहेका काम पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् […]
मध्यपुर थिमिमा सिन्दुर जात्राको उल्लास (फोटोफिचर)

मध्यपुर थिमिमा मनाइने बिस्केट (बिस्का) जात्रा सँगै सिन्दुर जात्रामा पनि मनाइएको छ । मध्यपुर थिमिमा एकाबिहानै ३२ खटसहितको सिन्दुर जात्रा […]
सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर

सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँ वर्षकै दिन साँझ गोली चल्यो । सोमवार साँझ चलेको गोली लागेर देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय […]
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

आन्दोलनरत नेपाल शिक्षक महासंघले आउँदै गरेको कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार एक विज्ञप्ति […]