कर्णालीलाई पराजित गर्दै जनकपुर एनपीएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने
- पुस ४, २०८१
- 0

जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो ।
बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो ।
यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ ।
0 प्रतिक्रिया
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन : सरकार र मदरल्याण्ड ग्रुपबीच सीपमूलक तालिम प्रदानका लागि समझदारी

काठमाडौंमा जारी पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा सरकार र मदरल्याण्ड ग्रुप अफ कम्पनीबीच सीपमूलक तालिम प्रदानका लागि समझदारी पत्रमा […]
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने

समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राजावादीको काउन्टरका रूपमा समाजवादी मार्चाले प्रदर्शन गर्न लागेको […]
देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि […]
‘वर्तमान सरकार आएर जनताहरुमा असन्तुष्ट पैदा भएको भन्ने कुरामा सत्यता छैन्’ : गगन थापा

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार आएर जनताहरु असन्तुष्ट र आक्रोसित भएको कुरामा कुनै सत्यता नभएको बताएका छन् । […]
शिक्षक महासंघको दोश्रो चरणको आन्दोलन कांग्रेसको पार्टी कार्यालयबाट सुरु

नेपाल शिक्षक महासंघले आन्दोलनको दोश्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना सुरु गरेको छ । मंगलबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको […]