क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्वामा उच्च अदालत पाटनले बहस नोट झिकाउन आदेश दिएको छ ।

अदालतले दुवै पक्षको बहस नोट झिकाउन आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट झिकाउन आदेश दिएको हो ।

सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौमा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।