एजेन्सी / कतारमा हुने विश्वकप फुटबलको ड्र र खेलतालिका सार्वजनिक गरिएको छ।

फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजन अनुसार उद्घाटन खेलमा कतारले इक्वेडरसँग खेल्ने भएको हो।

कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ।

३२ देशले भाग लिने विश्वकपमा आयोजकसहित २९ देशको टुङ्गो लागेको छ भने बाँकी ३ देशको टुङ्गो आगामी जुनमा मात्र लाग्ने छ।

हेर्नुहोस समूह विभाजन

विश्वकप फुटबल : उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने (समूह र खेल तालिकासहित)

हेर्नुहोस खेलतालिका

विश्वकप फुटबल : उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने (समूह र खेल तालिकासहित)