अष्ट्रेलियन क्रिकेटर शेन र्वानको ५२ वर्षको उमेरमा निधन भएको छ ।
उनको थाइल्याण्ड निधन भएको र मृत्युको कारण हृदयाघात भएको हुन सक्ने बताइएको छ ।
उनलाई उनकै भिल्लामा अचेत अबस्थामा फेला पारिएको र चिकित्सक टोलीले बचाउन कोशिश गरे पनि त्यो संभव नभएको सीएनएनको समाचारमा जनाइएको छ ।








