सेभियालाई पराजित गर्दै सोसिडाडले जित्यो कोपा डेल रेको उपाधि

news-details

एजेन्सी । स्पेनिस कोपा डेल रेको उपाधि ३४ वर्षपछि रियल सोसिडाडले जितेको छ । गएराति भएको खेलमा सेभियालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

फाइनलमा कप्तान मिकेल ओयरजावालले पेनाल्टीमार्फत गोल गरेको गरेपछि एथलेटिको बिल्वाओलाई १-० ले पराजित गर्दै सोसिडाड च्याम्पियन बन्न सफल भयो । सोसिडाड १९८७ पछि कोपा डेल रेको च्याम्पियन बनेको हो ।

सोसिडाडले आठपटक फाइनल खेल्दा समग्रमा सोसिडाडको यो तेस्रो कोपा डेल रे उपाधि हो । यसअघि सोसिडाड १९०९ मा च्याम्पियन बनेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *