पूर्व कप्तान खड्का टिम आवुधावीको इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त

news-details

नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का टी-१० लिग टिम अबुधाबीको मेन्टरमा नियुक्त भएका छन् । पारस ‘ईमर्जिङ ट्यालेन्ट मेन्टर’मा नियुक्त भएका टिमले जनाएको छ ।

अघिल्लो वर्ष टिम आबुधाबीबाट टी–१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरिएको हो । यो सिजनमा खड्काले युवा खेलाडीको मेन्टरको काम गर्ने छन् ।

पारसले आगामी सिजनमा टिम अबुधाबीको लागि मेन्टरको भूमिका निर्वाह गर्नेछन् । गत सिजन उनी टिम अबुधाबीमा अनुबन्ध भएका थिए । उक्त लिग नै पारसको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाईजी लिग थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *