युरोपा लिग फुटबल : म्यानचेस्टर युनाइटेड र इन्टर मिलान क्वाटरफाइनलमा

news-details

युरोपा लिग फुटबलको क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेड र इन्टर मिलान पुगेका छन् ।

अन्तिम १६ को दोस्रो लेगमा अस्ट्रियन लास्कलाई एक विरुद्ध २ गोलले हराउँदै ७–१ को जितसहित युनाइटेड अन्तिम ८ मा पुगेको हो । सेमिफाइनल प्रवेशका लागि युनाइटेडले एफसी कोपनहेगनसँग प्रतिस्पर्धा गर्ने छ । यसैगरी इस्तानबुल बासाक्सेहिरलाई समग्रमा ३–१ ले पराजित गरेर कोपनहेगनले पनि अन्तिम ८ मा स्थान बनाएको छ ।

युरोपा लिगको बुधबार नै भएको अर्को खेलमा इन्टर मिलानले गेटाफेलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *