काठमाडौं । सात पटकको विजेता भारतलाई हराउँदै माल्दिभ्सले साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा माल्दिभ्सले भारतलाई २-१ गोल अन्तरले हराएको हो ।