साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशलाई २९० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
आफ्नो पहिलो खेलमा पाकिस्तानसँग अप्रत्याशितरुपमा हार बेहोर्न पुगेको नेपालले दोश्रो खेलमा भुटानलाई हराएपनि आजको खेल जित्नै पर्ने दबाब थियो । बंगलादेशलाई भने बराबरी मात्र भए पुग्थ्यो ।
बंगलादेशलाई पराजित गर्ने क्रममा विमल घर्ती मगरले ३३ औ मिनेटमा फ्रिकिकमार्फत पहिलो गोल गरेका थिए भने सफब्चिच्यूटमा भिज्ञिएका नवयुग श्रेष्ठले ९० औं मिनेटमा दोश्रो गोल गरे ।








