बजेट विशेष : वृद्धभत्ता ४ हजार पुग्यो

news-details

सरकारले वृद्धभत्ता ४ हजार रुपैयाँ पुर्याएको छ ।

शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेले ज्येष्ठ नागरिकले पाउने भत्तालाई ४ हजार पुर्याइएको जानकारी दिनुभयो ।

यसअघि ज्येष्ठ नागरिकले मासिक ३ हजार रुपैयाँ भत्ता पाउँदै आएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *