जापान रोजगारी सरकारले गुमाउँदैछ : मदन महत (भिडियो अन्तर्वार्ता)

news-details

मदन महत, पूर्व उपाध्यक्ष
वैदेशिक रोजगार व्यवसायी संघ
नेपाल र जापानबीच सरकारीस्तरबाट नै कामदार आपूर्ती गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएपछि वैदेशिक रोजगारमा कामदार पठाउँदै आएका मेनपावर व्यवसायीले आपत्ती जनाएका छन् । जापान रोजगारीमा प्रशिक्षार्थी कामदार पठाउँदै आएका पुराना मेनपावर व्यवसायी तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वप्रथम उपाध्यक्ष मदन महत सरकार आफैले कामदार पठाउन थाले जापान रोजगारी नेपालले गुमाउने बताउँछन् ।

जापान रोजगारीलाई नजिकबाट बुझेका महत व्यवसायी संघले बनाएका जापानसम्बन्धी कार्यदलको संयोजक पनि थिए । संघले जापान रोजगारीका बिषयमा कुनै भूमिका खेल्न नसकेको भन्दै संयोजकबाट राजिनामा दिएका महत अहिले जापान रोजगार गर्न इच्छुक ब्यवसायीहरुको समूह बनाएर सरकारलाई दवाव दिन जुटिरहेका छन् । जापान रोजगारीका विषयमा नेपाल टेलिभिजन प्लसमा शुक्रबार विहान कार्यक्रम रोजगारीका आवाजमा प्रशारण भएको अन्तर्वार्ता……. ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *