सवारी लाइसेन्सको समस्या समाधान गर्न विभागलाई प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमतिपत्रबारे जनस्तरमा आक्रोश र असन्तुष्टि यथावत रहेको भन्दै समस्या समाधान गर्न यातायात व्यवस्था विभागलाई निर्देशन […]

दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर

काठमाडौं उपत्यकासहित देशभरका बन, जंगल र नीजि घरमा आगलागीका घट्नाले करोडौंको धनजनको क्षति भइरहेको छ । आइतबार मात्रै देशको पाँचवटा […]

मिडियाले सरकार र जनताबिचको पुलको काम गर्नुपर्छ : संचारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी स्वामित्वका मिडियाहरुले सरकार र जनताबिचको पुलको काम गर्नुपर्ने बताएकी छिन् । सोमबार गोरखापत्र […]

प्रेस तटस्थ, स्वतन्त्र र सबल भए लोकतान्त्रिक व्यवस्था सुदृढ हुन्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएका छन्। सञ्चार […]

सबै उत्पिडनमा परेका जाति, वर्ग र देशकै लागि आजको दिन ऐतिहासिक र महत्वपूर्ण छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारबाट बागमती प्रदेशमा सरकारी कामकाजको भाषा ऐन २०८० को एक कार्यक्रमकाबिच सुरुवात गरेका छन् । सोमबार काठमाडौंको […]

सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको अपिल

नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ। जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास […]

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक सोमबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने […]

बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू भएका छन् । प्रदेश सरकारले नेपाली भाषासहित […]

कोशी, बागमती र गण्डकीमा आज पनि पानी पर्ने सम्भावना

आज पनि काठमाडौं उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]

जसपा फुटको संघारमा, अशोक राई नयाँ पार्टी गठन गर्दै

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला आइतबार पार्टी […]