चितवनमा कारसँग ठोक्किएर बस त्रिशुलीमा खस्यो, १२ जना घाइते

चितवनमा कारसँग ठोक्किएर बस त्रिशुलीमा खस्दा १२ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ […]

पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको घर बगायो, बुवा र आमासहित चार जनाको मृत्यु

बुधबार रातिदेखिको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको घर बगाएको छ । गएराति आधारातमा पहिरोले घर […]

प्रतिनिधि सभा बैठकमा आज पनि बस्दै, विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल जारी रहने

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ। बैठकमा विनियोजन विधेयक […]

मानव बेचबिखन नियन्त्रण : स्थानीय तह र प्रदेशले पनि कानून बनाउँदै, कार्यान्वयनमा चुनौती

मानव बेचबिखन अपराधको विरुद्धमा प्रदेश र स्थानीय तहहरुले पनि कानूनको तर्जुमा गर्न थालेका छन् । केही प्रदेश, नगरपालिका र गाउँपालिकाहरुले […]

कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, […]

नेता प्रदीप पौडेल र महानगर प्रमुख बालेनबीच भेटघाट

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बिहीबार भेटघाट भएको छ । भेटमा कांग्रेस सांसद […]

‘रूग्ण उद्योग पुनः सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौं’ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री […]

वृद्ध भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोमा सांसदहरुको विरोध

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता(वृद्ध भत्ता) लिनका लागि लाभग्राहीलाई साउन महिना भित्रमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य […]

जेनेभामा राष्ट्रपति पौडेलको सम्बोधन, उठाए जलवायु परिवर्तन र श्रमको मुद्दा

जेनेभा, (स्वीटजरल्याण्ड) । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने विचार व्यक्त गरेका […]

सूचनाको हकको प्रत्याभूति दिलाउन सरकार सक्रिय छ : मन्त्री शर्मा

संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकलाई सूचनाको हक प्रत्याभूत गराउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना […]