‘समाजवादी मोर्चाले आमसभा नगरेको भए तीनकुनेमा झनै ठूलो दुर्घटना हुन्थ्यो’ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाले शुक्रबार पचासौं हजार जनता सडकमा उतारेर ठूलो खतरा टारेको दाबी […]

तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग […]

अपराधिक गतिविधिहरुको अनुसन्धान हुन्छ, संलग्नहरु कारवाहीमा आउँछन् : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले शुक्रबारको अपराधिक चरित्रका गतिविधिहरुको अनुसन्धान गरेर कानुनी कारबाहीको दायरामा ल्याउने बताएका छन् । शनिबार आलोकनगरस्थित नेकपा एकीकृत […]

गृहमन्त्री लेखकले गरे तीनकुने क्षेत्रको अवलोकन

गृहमन्त्री रमेश लेखक राजावादीले क्षति पुर्‍याएको तीनकुने(कोटेश्वर क्षेत्रको अवलोकन गरेका छन्। केहीबेरअघि उनी तीनकुने पुगेका हुन्। शुक्रबार राजवादीले गरेको आन्दोलनका […]

पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनी विरुद्ध विरोध सभा

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनी विरुद्ध विरोध सभा गरेको छ । शुक्रबार राजावादी समुहले […]

समाजवादी मोर्चाको बैठक बस्दै

शनिबार समाजवादी मोर्चा, नेपालको बैठक बस्दैछ । बैठक केहीबेरमा सुरु हुनेछ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा बस्न लागेको हो । […]

आज काठमाडौँ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

आज चैत्र कृष्ण औँसी अर्थात घोडे जात्रा । आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ । यस पर्वमा […]

आजको मौसम : केही स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसकारण आज दिउँसो लुम्बिनी […]

राजावादी प्रदर्शनमा भएका हिंसात्मक घटना छानबिन गरेर कारबाही गरिने, घाइतेहरुको निःशुल्क उपचार

सरकारले आज राजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाहरुको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । शुक्रबारको हिंसात्मक […]

रवीन्द्र मिश्र र धवल शमशेरसहित ५ जना पक्राउ, नवराज सुवेदी नजरबन्दमा

प्रहरीले रवीन्द्र मिश्र, धवल शमशेर राणा सहित ५ जना नेताहरूलाई पक्राउ गरेको छ। काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप […]