असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन आजबाट सुरु, प्रचण्डले आजै सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै छन् । आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री […]

राष्ट्रपति पौडेलद्वारा एक अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‌बाट सिफारिस एक अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) […]

सिनेट बैठक राखेर बीपी प्रतिष्ठानको समस्या समाधान गर्ने मन्त्री बस्नेतको आश्वासन

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्याका विषयमा सिनेटको बैठक राखेर छलफल गरिने भएको छ । बैठकबाटै समस्या समाधान […]

दुर्गा प्रसाईंमाथि हातपात प्रयास, एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात प्रयास भएको छ । बिहीबार कार्यक्रममा जाने क्रममा उनीमाथि हातपातको प्रयास भएपछि आरोपितलाई नियन्त्रणमा […]

छानबिन समितिले एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते सरकारलाई बुझाउने

टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको छ । गत मंसिर २१ गतेको मन्त्रिपरिषद् […]

एमडीएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) […]

सरकार तरकारी बारीको बुख्याचा जस्तो भयो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार तरकारी बारीमा राख्ने बुख्याचाजस्तो निकम्मा भएको आरोप लगाएका छन् । विहीबार नेपाल […]

आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने बताएका छन्। बिहीबार […]

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक […]

इटहरीमा पेट्रोल सवारीलाई विद्युतीयमा रुपान्तरण

इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै […]