देउवा पक्षले पनि निर्वाचन आयोगलाई बुझायो महाधिवेशनको कार्यतालिका
- अशोज १४, २०८३
- 0
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगमा बुझाएको छ।
कांग्रेस सभापतिकै नाममा देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको हो। कार्यतालिका अनुसार असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१-२३ मा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ ।
कांग्रेसको संस्थापन पक्षले भने यही असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्दै छ।
0 प्रतिक्रिया
भोटेकोशी बाढी : बेपत्ताको प्रमाणीकरणदेखि पुनःस्थापनासम्मको प्रक्रिया अघि बढ्यो

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा ‘खोज तथा पुनःप्राप्ति’ (सर्च एन्ड रिकभरी)लाई अगाडि बढाउने निर्णय गरेको […]
देउवा पक्षले पनि निर्वाचन आयोगलाई बुझायो महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेस सभापतिकै नाममा देउवाको हस्ताक्षर […]
सीप भएका युवा र जनशक्ति खोजिरहेका रोजगारदाताबीच दूरी घटाउँदै इटहरीमा रोजगार मेला

खेमराज सापकोटा, इटहरी । सीप भएका युवा र आवश्यक जनशक्ति खोजिरहेका रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले इटहरीमा ‘सीप तथा रोजगार […]
मोरङ–६ कांग्रेस अधिवेशनमा तनाव, झडपपछि निर्वाचन प्रक्रिया अवरुद्ध

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनस्थलमा विवाद चर्किएपछि झडप भएको छ। सुन्दरहरैँचा–४ स्थित […]
मलेसिया रोजगार : २५ हुँदै २५० मेनपावरको विवादमा सरकारको अग्निपरीक्षा

नेपालका लागि सबैभन्दा महत्वपूर्ण वैदेशिक रोजगार गन्तव्यमध्ये एक मलेसिया पछिल्लो समय विवाद र अन्योलको घेरामा परेको छ। मलेसियाले विदेशी श्रमिक […]







