काठमाडौं । नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको समितिमा रहेकालाई केन्द्रीय सदस्य बनाउने भएको छ ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो ।
केन्द्रीय समितिमा आउने महाधिवेशनको आयोजक समितिकै रुपमा रहने बताइएको छ ।








