काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा दिएकी छिन् । पछिल्लो समय खाना पकाउने ग्यास अभावका कारण उनी दबावमा दिइन् ।

उनले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाएकी हुन् । ग्यास आपूर्तिलाई सहज बनाउन नसकेको भन्दै उनको रास्वपा पार्टीकै सांसदले पनि उनको राजीनामा माग गरेका थिए ।