पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ ।

किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल ल्याइएको हो ।

तस्विर : सक्षम घिमिरे

ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो (तस्विरहरू)ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो (तस्विरहरू)ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो (तस्विरहरू)ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो (तस्विरहरू)