जनकपुरधाम । धनुषामा आज दिउँसो २ बजे सर्वपक्षीय छलफल हुने भएको छ ।
प्रतिनिधि सभा सदस्य सहितको सर्वदलीय सर्वपक्षीय बैठक बस्न लागेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।
छलफल सकारात्मक रहे आजै सद्भाव र्याली निकाल्ने तयारी छ ।








