लघुवित्त पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै माईतीघरमा सामुहिक आमरण अनसन सुरु गरेका छन् । सामाजिक न्यायको आन्दोलन भन्दै उनिहरुले अनसन सुरु गरेका हुन् ।

पिडितहरु सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने उनिहरुकोे माग छ ।

तस्विर : सक्षम घिमिरे

माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन (तस्विरसहित)माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन (तस्विरसहित)माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन (तस्विरसहित)माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन (तस्विरसहित)